मेरी आमा
मेरी आमाको नाम आरती डंगोल हो । मेरी आमाले सबैलाई खाना पकाएर खुवाउनुहुन्छ । मेरी आमा अफिस जानुहुन्छ । उहाँले घरकाे काम पनि गर्नुहुन्छ । मेरी आमाले पकाएकाे कुखुराको मासु एकदम मिठो हुन्छ। मलाई आमाले पकाएका सबै खाना मन पर्छ । आमाले मलाई गृहकार्य गर्न सघाउनुहुन्छ । मलाई मेरी आमा एकदम मन पर्छ। मेरी आमा मसँग खेल्नु पनि हुन्छ ।
0 reads
Published on 11/6/2025
Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aryav Dangol
Grade 3
Roll No: 35003
22
More Articles from
Student
