underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो हुना आर्यभ डंगोल हो । म भोटेबहालमा बस्छु । म सिफल स्कुलमा पढ्छु । म छ वर्षको भएँ । मलाई मःम खान मन पर्छ । मेरो बुबाको नाम राजेश डंगाेल हाे । मेरी आमाको नाम आरती सिंह हो । मेरी दिदीको नाम आर्या डंगोल हो । म कक्षा एकमा पढ्छु ।

0 reads

Published on 8/3/2023

Image

Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aryav Dangol

Grade 1

Roll No: 35003

22

More Articles from

Student

Underline