underline

ल्यापटप

Underline

Share:

ल्यापटप एक प्रकारको सञ्चारको साधन हो । यसलाई हामीले सजिलै बोकेर लैजान सक्छौँ। यसमा हामीले टाइप गर्न सक्छौँ । यसमा हामीले कार्टुन, फिल्म, गीत हेर्न र सुन्न सक्छौँ । ल्यापटप धेरै प्रकारका हुन्छन् । मलाई कालो रङको ल्यापटप मन पर्छ । ल्यापटपमा नयाँ कुरा खोज्न सकिन्छ । ल्यापटपमा कोडिङ गर्न मिल्छ।

0 reads

Published on 3/19/2024

Image

Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aryav Dangol

Grade 1

Roll No: 35003

22

More Articles from

Student

Underline