underline

मनपर्ने जनावर

Underline

Share:

मलाई मनपर्ने जनावरको नाम खरायो हो । खरायो विभिन्न रङका हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोको एउटा नाक हुन्छ । खरायोलाई गाँजर खान मन पर्छ । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायो बुरुक्क उफ्रिन सक्छ खरायो छिटाे दाैडन पनि सक्छ । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका एउटा पुच्छर हुन्छ । खरायो सफा हुन्छ । खरायो मायालाग्दो पनि हुन्छ ।

0 reads

Published on 5/23/2022

Image

Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Dhungana

Grade 2

Roll No: 33001

17

More Articles from

Student

Underline