underline

मेरो प्यारो सुगा

Underline

Share:

मेरो घरमा एउटा सुगा छ । त्यसको नाम पट्टु हो । पट्टुलाई दानाहरू खान मन पर्छ । पट्टु हरियो रङको छ । उसका आँखा साना छन् । उसकाे चुच्चाे राताे छ र खुट्टामा नङ्ग्रा पनि छन् । पट्टुले मलाई माया गर्छ । म पनि पट्टुलाई माया गर्छु । म पट्टुलाई बोल्न सिकाउँछु । पट्टु बोल्न सिक्दा मक्ख पर्छ । पट्टुका जिउमा पखेटा छन् ।पट्टु पिँजडाभित्र बस्छ ।

0 reads

Published on 12/16/2022

Image

Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Dhungana

Grade 2

Roll No: 33001

17

More Articles from

Student

Underline