underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम आध्या ढुङ्गाना हाे । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम राजन ढुङ्गाना हाे । मेरी आमाको नाम माला चालिसे हो । मलाई मन पर्ने जनावर माछा हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी छु । म सिफल स्कुलमा पढ्छु ।

0 reads

Published on 1/31/2022

Image

Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Dhungana

Grade 1

Roll No: 33001

17

More Articles from

Student

Underline