जेन्जी आन्दाेलनप्रति मेराे धारणा
जेन्जीकाे आन्दाेलन हुँदा मेराे जन्मदिन परेकाे थियाे । म निकै खुसी थिएँ । म त्याे दिन बिरामी पनि थिएँ । त्यसैले म विद्यालय नजाने निर्णय गरेँ मेराे निर्णय ठिक भयाे । जेनजीकाे आन्दाेलन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि भउकाे हाे । त्यसकाे साथ साथै सरकारले भ्रष्टाचार गरेर भएकाे हाे । मेराे विचारमा जेन्जीकाे आन्दाेलन आवश्यक थियाे । किनभने हाम्राे देशमा धेरै भ्रष्टाचार भइसकेकाे थियाे । देशमा शान्ति चाहिएकाे थियाे । मेराे आशा याे जेनजी आन्दाेलनले नेपाललाई विकास गर्छ र हामी बालबालिबाबाे भविष्य पनि उज्ज्वल हुन्छ । तर जेन जी ले ताेडफाेड गरेर आन्दाेलन गर्नु हुँदैन, अनुशासनमा आन्दाेलन गर्नु पर्छ ।
2 reads
Published on 2/16/2026
Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Dhungana
Grade 6
Roll No: 33001
17
More Articles from
Student