underline

हिमाल

Underline

Share:

हिमाल

हिमाल हाे हाम्राे शान

हिमाल नै हाे हाम्राे मान ।

जीवन र जल दिने दान

हिमाल हाम्राे पहिचान ।

सगरमाथा उच्च शिखर छन् ।

ती शिखर नेपालकाे साथमा छन् ।

आहा ! सगरमाथा हाँसेकाे छ ।

त्यसमै हाम्राे जीवन बाँचेकाे छ ।

यस्ताे हिमाल अन्य कहीँ छैन ।

हिमालकाे जस्ताे हावा कहीँ छैन ।

गाैरव नै हाे हिमाल हाम्राे

हिमालले बनाएकाे पहिचान राम्राे

हिमालले बनाएकाे पहिचान राम्राे ।

1 reads

Published on 1/2/2026

Image

Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadhya Dhungana

Grade 5

Roll No: 33001

17

More Articles from

Student

Underline