मेरो परिवार
मेरो परिवार सानाे छ । मेरो परिवारमा तीनजना सदस्य छौँ । हामी परिवारमा ममी, बाबा र म बस्छौँ । म बिदामा मेरो बाबासँग खेल्छु । म मेरो घरको काममा पनि सहयोग गर्छु । हामी सबैले एकअर्कालाई सहयोग गर्छौँ । मलाई पनि गृहकार्य गर्न बाबा ममीले सहयोग गर्नुहुन्छ । म मेरा बाबा ममीसँग घुम्न पनि जान्छु । म मेरो परिवारलाई धेरै माया गर्छु । मलाई मेरो परिवार धेरै मन पर्छ ।
0 reads
Published on 2/27/2023
Aadhya Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aadhya Dhungana
Grade 2
Roll No: 33001
17
More Articles from
Student