underline

मेरो प्यारो विद्यालय

Underline

Share:

मेरो प्यारो विद्यालय

सफा र राम्रो छ

पढ्ने लेख्ने र खेल्ने

काम हाम्रो छ

शिक्षकहरूले पढाउँदा

हामी राम्ररी सुन्छौँ

धेरै लेख्छौ, धेरै पढ्छौँ, धेरै काम गर्छाैँ

अनि ज्ञानी बन्छौँ

फुटबल, बास्केटबल आदि खेल खेल्छौँ

यस्ता खेल खेल्दा हामी स्वस्थ हुन्छौँ

मेरो प्यारो विद्यालय कति राम्रो लाग्छ

राम्रा कुरा धेरै सिक्छौँ नराम्रा कुरा भाग्छ ।

0 reads

Published on 10/30/2025

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Abhinya Ghimire

Grade 4

Roll No: 34042

6

More Articles from

Student

Underline