underline

फूलबारी (कविता)

Underline

Share:

फूलबारीमा फुलेका छन् रङ्‌गीरङ्‌गी फूलफूल हेर्न भनी आउँछन् मानिसका हुलफूल राम्रो हुनलाई हाल्नुपर्छ पानीहामीले पनि सिक्नुपर्छ सधैं राम्रो बानीदेवतालाई चढाउँछौँ रङ्‌गीचङ्‌गी फूलकोपिलामै नटिप्नु है गरेर नि भूलआहा ! कति राम्रा फूल मेरा आँखा खानीत्यहीँ फूलको रस चुस्छिन् माहुरीकी रानीसबैतिर छरेको छ फूलले सुगन्धमेरो मनलाई सधैँभरि पार्छ आनन्दफूलबारीमा फुलेका छन् रङ्‌गीचङ्‌गी फूलफूल हेर्न भनी आउँछन् मानिसका हुल

0 reads

Published on 7/4/2023

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 5

Roll No: 31052

29

More Articles from

Student

Underline