कविता जस्तै गुरुआमा
अनैकौँ लय र शीर्षकहरू छन् लेख्नुपरेमा कविताकविता लेख्न सिकाउनुहुन्छ प्यारी गुरुआमा सविताकवितामा हुन्छन् थरी थरी गहकिला छन्दआहा ! कति राम्रो हाम्री गुरुआमाको मुस्कान मन्दधेरै नयाँ कुरा सिक्छौँ हामी कविताबाटदिनुहुन्छ गुरुआमाले त्यहीँ बाटोमा हिँड्ने आँटपढ्छाैँ हामी कवितामा अनेकौँ शैलीगुरुआमाले भरिदिनुहुन्छ ज्ञानको थैलीकविताका लय जस्तै हामी सबै अघि बढौँगुरुआमा घण्टी बज्यो, अब कविता वाचन सुरु गरौँ ।
0 reads
Published on 2/9/2024
Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saphal Pokharel
Grade 5
Roll No: 31052
29
More Articles from
Student