underline

थकान

Underline

Share:

म थाकेँ अब मबिना जाऊ।मेरो लागि फर्केर कहिल्यै नआऊ।म जान सक्दिन मलाई भाग्न आउँदैन।तिमी जति लायक कहिल्यै हुन सक्दिनँ ।एक जना कम भने अर्को त थपिन्छ।मेरो लागि कुर्‍याै भने कहिले जान सकिन्न।म त धेरै थाके म अघाडि अब बढ्दिन।गाह्राै रहेछ हेर यहाँ आउन अब छोडिन्न।अघाडि बढ्न खोज्दा बाटो कठिन छ र ?मलाई थाहा थिएन मलाइ लाग्दछ यति डर।मेरा आमाबुवाले मलाई ठुलो पार्नु भो ठुलो पढाइ।अब मलाई जानु पर्ने छ उहाँलाई एक्लेै बनाई ।चिन्ता नलिनु मेरो आमाबुवा पार्ने छु हजुरलाई गर्व।नेपालको झन्डा लहराउँदै आउने छु म पनि घर।थाकेर बस्नुभन्दा त अब अघाडि पनि बढ्छु ।त्योभन्दा अघाडि अब म यो कविता समाप्त गर्छु ।

0 reads

Published on 3/14/2023

Image

Aadar Timalsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aadar Timalsina

Grade 6

Roll No: 29046

24

More Articles from

Student

Underline