underline

मेरो समुदाय

Underline

Share:

मेरो समुदाय धेरै रमाइलो छ । मेरो समुदायमा रमणीय बस्ती रहेको छ। यो बस्ती ललितपुर जिल्लाको इमाडोलमा पर्दछ । मेरो समुदायमा किराना पसलहरू, मेडिकल, मन्दिर, विद्यालय, पुलिसचौकी, स्वास्थ्यचौकी आदि छन् । मेरो समुदायमा विभिन्न ठाउँबाट मानिसहरू आएर बसोबास गर्छन् । यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू बसोबास गरेको पाइन्छ । मेरो समुदायमा एउटा समिति पनि छ । यो समितिले समुदायमा बाटो बनाउने, ढल बनाउने आदि अन्य सामाजिक कार्यहरू गर्दछ । मेरो समुदायमा केही समस्या आइपरेमा समितिबाट नै समाधान गरिन्छ ।

0 reads

Published on 6/11/2024

Image

Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eedha Bista

Grade 4

Roll No: 33045

22

More Articles from

Student

Underline