underline

कुरिलाे

Underline

Share:

सबै तरकारीहरू स्वस्थकर नै हुन्छन् । तरकारी पखालेर,धाेएर र पकाएर खान्छाैँ । तरकारी विभिन्न किसिमका हुन्छन् । जस्तैः टमाटर, धनियाँ,अदुवा,साग , लाैका, काउली,आलु, गान्टेमुला आदि । तरकारीहरू्मध्ये कुरिलाे पनि एक हाे । कुरिलाे पाेसिलाे तरकारी हाे । कुरिलाेका टुसालाई तरकारीका रुपमा प्रयाेग गर्न सकिन्छ । कुरिलाेका टुसा उमालेर त्यसकाे झाेल तथा रस बनाएर खान सकिन्छ । कुरिलाेका टुसालाई अचारका रुपमा प्रयाेग गर्न पनि सकिन्छ । भिटामिन ए र सी प्रशस्त रुपमा पाइन्छ । कुरिलाे सबै मानिसकाे लागि लाभदायक हुन्छ । यसले शरीरकाे दुखाइ तथा विभिन्न राेगहरूलाई पनि निकाे बनाउँछ । कुरिलाे स्वास्थ्य र व्यवसायका लागि पनि अत्यन्तै उपयाेगी हुन्छ ।

0 reads

Published on 10/27/2025

Image

Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eedha Bista

Grade 5

Roll No: 33045

22

More Articles from

Student

Underline