underline

बाख्रा

Underline

Share:

मलाई बाख्रा मन पर्छ । बाख्रा घरपालुवा जनावर हाे । बाख्राका चारओटा खुट्टा हुन्छन् । बाख्राका दुइटा आँखा हुन्छन् । बाख्राका दुइटा कान हुन्छन् । बाख्राकाे एउटा टाउकाे र पुच्छर हुन्छ । बाख्राले घाँस र पराल खान्छ । बाख्राका बच्चालाई पाठापाठी भनिन्छ । बाख्राकाे शरीरमा राैँ हुन्छन् । बाख्रा बस्‍ने ठाउँलाई खाेर भनिन्‍छ । बाख्राहरू विभिन्न रङका र विभिन्न जातका हुन्छन् ।

0 reads

Published on 6/8/2022

Image

Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eedha Bista

Grade 2

Roll No: 33045

22

More Articles from

Student

Underline