underline

मेरो परिवार

Underline

Share:

मेरो परिवारमा पाँचजना सदस्यहरू हुनुहुन्छ । मेरा बुबा, आमा, हजुरआमा, हजुरबुबा र म परिवारमा मिलेर बस्छाैँ । मेरी हजुरआमा घर हेर्नुहुन्छ । मेरो हजुरबुबा पूजापाठ गर्नुहुन्छ । मेरी आमाले मलाई विद्यालय जान तयारी गरिदिनुहुन्छ । मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । म विद्यालय जान्छु । मेरी आमा पनि अफिसमा काम गर्नुहुन्छ । मेरी हजुरआमा बिहान उठेर पूजा गर्नुहुन्छ । हामीहरू सबै जना मिलेर घरको काम गर्छौँ । मलाई मेराे परिवार धेरै राम्रो लाग्छ ।

0 reads

Published on 6/21/2023

Image

Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eedha Bista

Grade 3

Roll No: 33045

22

More Articles from

Student

Underline