वातावरण
वातावरण भनेको पृथ्वीको चारैतिर फैलिएको हावा, पानी, घाम, बोटबिरुवा आदि हुन् । वातावरणबिना हामी बाँच्न सक्दैनाैँ । मानिस र जीवजन्तुका लागि वातावरण महत्त्वपूर्ण हुन्छ। हामीले वातावरणलाई दूषित पार्नुहुँदैन । वातावरण दूषित भए हामीलाई हानि पुग्न सक्छ। वातावरण दूषित भयो भने बाढी, पहिरो भूक्षय आदि प्रकोपहरू आउन सक्छन् । दूषित हावाले सास फेर्न गाह्रो बनाउँछ। स्वस्थ वातावरण हामी सबैको लागि राम्रो हुन्छ। हामीले वृक्षारोपण गरेर समुदायमा मिलेर सरसफाइको काम गरेर, रुखबिरुवा नकाटेर स्वच्छ वातावरण बनाउन सकिन्छ । हामी सबैले वातावरणलाई सफा र स्वच्छ राख्नुपर्छ ।
0 reads
Published on 11/12/2024
Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eedha Bista
Grade 4
Roll No: 33045
22
More Articles from
Student
