पानी
पानीबाट हामीले धेरै कामहरू गर्न सक्छौँ । पानी पिउन, खाना पकाउन, हातमुख धुन, कपडा सफा गर्न, घर तथा काेठा सरसफाइ गर्न आदि कामका लागि चाहिन्छ । पानी खोलाबाट आउँछ । आकाशबाट पानी पर्दा जमिनमा जम्मा हुन्छ । हामीले पानी उमालेर वा फिल्टर गरेर पिउनुपर्छ । हामीले सफा पानी धेरै मात्रामा पिउनुपर्छ । पानी हाम्रो जीवन हो । पानीको कुनै रङ हुँदैन । गर्मी महिनामा धेरै पानी पिउनुपर्छ । पानी धेरै खेर फाल्नु पनि हुँदैन ।
0 reads
Published on 10/12/2022
Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Eedha Bista
Grade 2
Roll No: 33045
22
More Articles from
Student
