underline

हाम्रो वातावरण

Underline

Share:

वातावरण स्वच्छ हुनुपर्छ । वातावरण स्वच्छ नभए यसले सबैलाई हानी पुर्‍याउँछ । मलाई राम्रो ठाउँकाे वातावरण मन पर्छ । वातावरणलाई राम्रो बनाउन जथाभावी फाेहार फाल्नु हुँदैन । जथाभावी फोहोर फालेमा राेग फैलिन्छ । आफूले आफ्नाे वरपर देखेका फोहोर टिप्‍नुपर्छ । वरपर बोटबिरुवा पनि रोप्‍नु पर्छ । हाम्रो वातावरण सफा राख्नुपर्छ । हामीले हाम्रो वरपर सधैँ स्वच्छ राख्नुपर्छ । राम्रो वातावरण हामी सबैलाई मनपर्छ । मलाई पनि राम्रो लाग्छ ।

0 reads

Published on 8/1/2023

Image

Eedha Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eedha Bista

Grade 3

Roll No: 33045

22

More Articles from

Student

Underline