underline

खरायो

Underline

Share:

खरायो एउटा सानो र सुन्दर जनावर हो । खरायो घरपालुवा जनावर हो । खरायोका लामालामा दुईवटा कान हुन्छन् । खरायो धेरै रङका हुन्छन् । खरायो छिटोछिटो कुद्न सक्छ । खरायोलाई गाँजर खान मन पर्छ । खरायोका बच्चा साना हुन्छन् । खरायो मेरो मन पर्ने जनावर हो । खरायो गाउँघर तथा सहर बजार सबै ठाउँमा पाइन्छन् । खरायो सफा जनावर हो । खरायाे दुलाेमा पनि बस्छ ।

0 reads

Published on 12/1/2022

Image

Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ajanya Govinda Parajuli

Grade 2

Roll No: 33031

23

More Articles from

Student

Underline