आफ्नाे बारेमा
मेरो नाम अजन्य गाेविन्द पराजुली हाे । म रातोपुलमा बस्छु । छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई निलो रङ मन पर्छ । मलाई अङ्गुर खान मन पर्छ । मेरो बुबाको नाम गोविन्द पराजुली हो । मेरी आमाको नाम सुष्मा भट्टराई हाे । मेरी बहिनी पनि छिन् । मेरो मन पर्ने जनावर खरायो हो । मलाई घुम्न जान मन पर्छ । म म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु ।
0 reads
Published on 1/20/2022
Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ajanya Govinda Parajuli
Grade 1
Roll No: 33031
23
More Articles from
Student