underline

जनावरबाट र वनस्पतिबाट पाइने खानेकुराहरू

Underline

Share:

जनावरबाट पाइने खानेकुरालाई मांसाहारी आहारा भनिन्छ भने वनस्पतिबाट पाइने खानेकुरालाई शाकाहारी आहार भनिन्छ । माछा, मासु, कुखुरा, अन्डा, दुध आदि जनावरबाट पाइन्छ । फलफूल, तरकारी, सागपात, अन्न र गेडागुडीहरू वनस्पतिबाट पाइन्छ । जनावरबाट पाइने खानेकुरामा प्रोटिन भिटामिन खनिज तथा चिल्लाेकाे मात्रा बढी हुन्छ । वनस्पतिबाट पाइने खानेकुरामा कार्बोहाइड्रेड भिटामिन सि, फाइबर तथा खनिजहरू पाइन्छन् । वनस्पतिबाटभन्दा जनावरबाट पाइने खानेकुरामा चिल्लो तथा काेल्डस्टाेर बढी हुन्छ । एन्टिअक्सिडेन्ट वनस्पतिबाट पाइन्छ भने अमिनाे एसिड जनावरबाट पाइन्छ ।

0 reads

Published on 8/24/2023

Image

Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ajanya Govinda Parajuli

Grade 3

Roll No: 33031

23

More Articles from

Student

Underline