underline

घाेडा

Underline

Share:

मेरो मन पर्ने जनावर घाेडा हो । मलाई जङ्गली जनावरमध्ये सबैभन्दा बढी घोडा नै मन पर्छ । घाेडा घरपालुवा जनावर हो । घोडाका चारवटा खुट्टा हुन्छन् । घाेडाका दुईवटा आँखा र दुईवटा कान हुन्छन् । घाेडाकाे एउटा टाउको र पुच्छर हुन्छ । घाेडाकाे पुच्छर लामो हुन्छ । घोडा छिटो दाैडिन सक्छ । घोडा तबेलामा बस्छ । घोडाले चना खान सक्छ ।

0 reads

Published on 8/9/2022

Image

Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ajanya Govinda Parajuli

Grade 2

Roll No: 33031

23

More Articles from

Student

Underline