underline

हाम्राे वातावरण

Underline

Share:

घर वरिपरिको वातावरण सफा गर्न म धेरै कार्यहरू गर्दछु । वरिपरि रुखहरू रोप्दछु। प्रत्येक शनिवार हामी सबैजना मिलेर टोल सफा गर्छौँ । नचाहिने घाँस काट्छौँ । फोहोर फाल्नका लागि हामीले टोकरी बनाएर राख्छौँ । घर वरपर खाल्डाखुल्टी छ भने पुर्छौँ । कुहिने फोहोर जम्मा गरेर मल बनाउँछौँ । कुकुरलाई जथाभावी फोहोर गर्न दिँदैनौँ । खोला पनि सफा राख्छौँ ।

0 reads

Published on 6/7/2024

Image

Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ajanya Govinda Parajuli

Grade 4

Roll No: 33031

23

More Articles from

Student

Underline