underline

गाई

Underline

Share:

गाई घर पालुवा जनावर हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई धेरै रङका हुन्छन् । गाईलाई हामी तिहारमा पूजा गर्छौं । गाईको एउटा लामो पुच्छर हुन्छ। गाईका चारओटा खुट्टा हुन्छन् । गाईका दुईवटा आँखा कान र सिङ हुन्छन् । गाईको एउटा नाक र मुख हुन्छ । गाईले दुध दिन्छ । गाई मेरो मनपर्ने जनावर हो ।

0 reads

Published on 5/31/2022

Image

Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ajanya Govinda Parajuli

Grade 2

Roll No: 33031

23

More Articles from

Student

Underline