underline

कुकुर

Underline

Share:

कुकुर घरपालुवा जनावर हो । कुकुर मलाई धेरै मन पर्ने जनावर हो । कुकुर सबै देशहरूमा पाइन्छ जस्तैः अष्ट्रेलिया, अमेरिका, जापान, चीन, भारत, फ्रान्स आदि विभिन्न देशमा । कुकुरकाे आफ्नै महत्त्व रहेको छ । कुकुर धेरै जातका हुन्छन् । कुकुर कालो, सेतो, खैराे आदि विभिन्न रङका पनि हुन्छन् । कुकुरको मन पर्ने खानेकुरा मासु र हड्डी हो । कुकुरको बच्चालाई छाउराछाउरी भनिन्छ । कुकुरले हाम्रो घरको सुरक्षा गर्छ । आर्मी पुलिसहरूले पनि चोर पत्ता लगाउन कुकुरको प्रयोग गर्छन् । कुकुरलाई तालिम दिएर पाल्ने गर्दछन् ।

0 reads

Published on 11/7/2023

Image

Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ajanya Govinda Parajuli

Grade 3

Roll No: 33031

23

More Articles from

Student

Underline