म त सानो बाबु हुँ
म त धेरै ज्ञानी छु ।
सानालाई माया गर्छु
ठुलालाई सम्मान गर्छु ।
आफ्नो काम आफैँ गर्छु
बुबाआमाले भनेको मान्छु ।
साथीसँग मिलेर खेल्छु
म त सानो बाबु हुँ ।
म त ज्ञानी बाबु हुँ
0 reads
Published on 9/15/2021
Ajanya Govinda Parajuli is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.