underline

खानेकुरा

Underline

Share:

हामीले बासी खाना खायाैँ भने बिरामी पर्छाैँ । हामीले झिँगा भन्किएका खाना खानाले पनि बिरामी परिन्छ । हामीले बजारको खानेकुरा खानुहुँदैन । बजारका खानेकुरा खायाैँ भने पनि हामी बिरामी पर्छाैँ । हामीले धेरै गुलियो खानेकुरा खायाैँ भने पनि हामीलाई सन्चो हुँदैन ।

0 reads

Published on 9/30/2023

Image

Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Noya Poudel

Grade 1

Roll No: 35014

15

More Articles from

Student

Underline