मेराे घरमा धेरै खेलाैनाहरू छन् । मेरो खेलौना पुतलीको नाम रानी हाे । म ऊसँग धेरै खेल्छु । मलाई यो खेल्ने कुरा मेरो बाबाले किनिदिनुभएको हो । मेरी पुतली राम्राे छ । याे पुतली सानाे पनि छ । मेरो खेलौना मलाई धेरै मन पर्छ ।
0 reads
Published on 9/4/2023
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.