मेरो परिवार
मेरो नाम नाेया पौडेल हो । मेरो घरमा तीनजनाको सानो परिवार छ । मेरो परिवारमा म, मेरी आमा र मेरा बाबा हुनुहुन्छ । मेरो बुबाको नाम रमेश पाैडेल हाे । मेरी आमाको नाम मुना खनाल हाे । मेरो बुबा बैङ्कमा काम गर्नुहुन्छ । मेरी आमा व्यापार गर्नुहुन्छ । हामी एकअर्कालाई धेरै माया गर्दछौँ । हाम्रो परिवार एउटा सुखी परिवार हो ।
0 reads
Published on 8/19/2023
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Noya Poudel
Grade 1
Roll No: 35014
15
More Articles from
Student