underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम नोया पौडेल हो । म पाँच वर्षकी भएँ । म कालोपुलमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई सबै फलफूल खान मन पर्छ । मेरो बाबाको नाम रमेश पौडेल हो । मेरी आमाको नाम मुना खनाल हाे । मेरो स्कुलको नाम सिफल स्कुल हाे ।

0 reads

Published on 6/19/2023

Image

Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Noya Poudel

Grade 1

Roll No: 35014

15

More Articles from

Student

Underline