मलाई मन पर्ने जनावर गाई हो । गाई हाम्रो राष्ट्रिय जनावर हो। यो घरपालुवा जनावर हो। गाईले हामीलाई दुध दिन्छ। यसले घाँस पात तरकारी खान्छ । गाईको बच्चा बाच्छाबाच्छी मलाई मन पर्छ। हामीले गाईको पूजा गर्छौँ ।
0 reads
Published on 7/17/2024
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.