तिहार
तिहारको छुट्टीको पहिलो दिन मैले घरमा झिलिमिली बत्ती बालेँ । त्यसपछि अर्को दिन म मेरी ठुलीआमाको घर गएँ । त्यहाँ मैले झिरझरे खेलेँ । म मेरा दिदी र बहिनीसँग धेरै खेलेँ । मैले त्यहाँ सेल रोटी खाएँ अनि घर फर्की लक्ष्मी पूजा गरेँ । भाइटीकाको दिन दाइहरूलाई टीका लगाइदिएँ । त्यसपछि हामी सिनेमा पनि हेर्न गयाैँ । मैले तिहारमा धेरै रमाइलो गरेँ ।
0 reads
Published on 5/18/2024
Noya Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Noya Poudel
Grade 2
Roll No: 35014
15
More Articles from
Student