underline

शिक्षाकाे महत्त्व

Underline

Share:

शिक्षाभन्नेवित्तिकैस्कुलक्याम्पसआदिवाघरमैपनिनियमितरुपलेअध्ययनगर्नेगराउनेवापढेकोबन्दोबस्तमिलाउने कामभन्नेबुझिन्छ।शिक्षानभएकोमानिसकाेजीवनअज्ञानरअन्धकारलेभरिएकोहुन्छ।शिक्षामानिसकाेविकासकोआधारहो। शिक्षाले हामीलाई अनुसाशन, विनम्रता र काम गर्ने क्षमता सिकाउँछ। शिक्षाबाट हामी धेरै कुरा सिक्न सक्छौं। नयाँ नयाँ कुराहरूको जानकारी पाउछौं। अरू देशमा भएको ज्ञान, सिपले हामीलाई पछि भविष्यमा विकास गर्न सजिलो हुन्छ। हामी समाझ र परिवारबाट पनि शिक्षा पाउँन सक्छाैं।

0 reads

Published on 6/1/2022

Image

Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Paridhi Pant

Grade 5

Roll No: 30054

20

More Articles from

Student

Underline