हामी बालबालिका
बालबालिका भनेका कर्णधार हुन् भविष्यकाकठोर मिहिनेत गरेर चम्कन्छन् विश्वमाजिन्दगीको महत्त्वपूर्ण समय खेर फाल्नुहुँदैनकमाउन सकिएला सम्पत्ति तर फर्केर आउँदैन बालापनबालबालिकाको प्रतिभा नै देश विकासको सूत्र होबालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनीआजका बालबालिका भोलि देशका संवाहक हुन्त्यसैले सबैको ध्यान जानुपर्छ बालविकासमा ।
0 reads
Published on 1/31/2024
Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Paridhi Pant
Grade 6
Roll No: 30054
20
More Articles from
Student