underline

माघेसङ्क्रान्ति

Underline

Share:

माघ महिनाको १ गते

माघी पर्व मनाउँछौँ

घिउ, चाकु, तरुल र लड्डु हाली

रिकापी सजाउँछौँ

जाडाेयामकाे चिसाे भगाउन

माघीमा खिचडी खान्छाैँ

कहिले यो चाड घरमै मनाउँछौँ त

कहिले मामाघर जान्छौँ

घिउ, चाकु, तरुल र लड्डु

यो दिनमा खाइन्छ

शरीरलाई फाइदा गर्ने तत्व यसमा पाइन्छ॥

0 reads

Published on 5/7/2024

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 5

Roll No: 32049

22

More Articles from

Student

Underline