underline

आमा

Underline

Share:

नौ महिनासम्म काेखमा राख्यौकति पीडा सहेर मलाई जन्मायौ ।छातीमा टाँसेर मायाले हुर्कायौआफू भोकै हुँदा नि मलाई खुवायाै ।मलाई दुख्दा तिमी कति रोयौ जति थाके पनि मलाई मायाले छोयौ ।आफू नसुती रातैभरी मलाई खेलायौछातीमा टाँसेर सधैँ दुध पिलायौ ।सन्चो नभएर मैले तिमीलाई पिराउँदाझर्को फिटिक्कै नमानी रात कटायौ ।अहिले लाग्छ तिमी साथी हौ मेरोतिमीले सिकाइ हटायौ जीवनको अँधेरो ।तिमी नै हौ मेरो जन्मदाता र भगवान्सहनशील धर्ती भन्दा पनि छौ महान् ।

0 reads

Published on 8/17/2023

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 4

Roll No: 32049

22

More Articles from

Student

Underline