underline

म विद्यार्थी

Underline

Share:

सानोसानो केटा म कक्षा पाँचमा पढ्दछु

पढी लेखी केही गर्न मिहिनेत म गर्दछु

बिहान चाँडै उठेर हात मुख धुन्छु म

तातो दुध खाएर एकैछिन पढ्छु म

खाजासाजा खाएर सफा लुगा लाउँछु

साथीसँगै बसबाट विद्यालय जान्छु म

शिक्षकले पढाउँदा ध्यान दिई सुन्दछु

नबुझेको कुरा म दोहाेर्‍याएर सोध्दछु

साथीसँगै खेल्छु म सँगै मिली खान्छु म

बेलुका घर गएर सबै गृहकार्य गर्दछु

मिहिनेत गरेर

राम्रो मान्छे बन्ने छु॥

0 reads

Published on 8/3/2024

Image

Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prapya Mishra

Grade 5

Roll No: 32049

22

More Articles from

Student

Underline