मेरो बाबा
मेरो बाबा हँसिलो अनि रसिलो मान्छेहामीलाई धेरै माया गर्ने मान्छेराम्रो नाना अनि मिठो खाना ल्याइदिने मान्छेगृहकार्य गर्दा सहयोग गर्ने मान्छेदु:ख पर्दा हाँसी हाँसी सहिदिने मान्छेहामीले जाऊ भन्दा गईदिने मान्छेखान मन लागेकाे कुरा बनाइदिने मान्छेपैसा चाहियाे भन्दा दिने मान्छेआफूले फाटेको पुरानो लुगा लगाएर पनिहामीलाई नयाँ नयाँ लुगा ल्याइदिने मान्छे।।
0 reads
Published on 8/22/2023
Prapya Mishra is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prapya Mishra
Grade 4
Roll No: 32049
22
More Articles from
Student