हामीलाई पानी चाहिन्छ
पानी हाम्रो जीवनमा एक महत्त्वपूर्ण पदार्थ हो। हामी पानीबिनाबाँच्न सक्दैनौँ किनकि यसले हाम्रो शरीरमा लगभग ७५%प्रतिशत पानीकाे मात्रा हुन्छ ।हामीलाई हाम्रो दैनिक जीवनका लागि पानी चाहिन्छ। हामी धेरैकुरामा पानी प्रयोग गर्छौं। जस्तै पिउने, लुगा धुने, कार धुने, नुहाउनेआदि। पानी बिरुवाहरुद्वारा आफ्नो खाना बनाउन र प्रकाशसंश्लेषणको प्रक्रियामा प्रयोग गरिन्छ। यसलाई जलविद्युतउत्पादन गर्न पनि प्रयोग गरिन्छ । यो पौडी खेल्ने, डुङ्गा खेल्ने जस्तामनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ र होली खेल्न प्रयोगगरिन्छ। स्वस्थ रहन हामीले सफा पानी पिउनुपर्छ । हामीले खराबर फोहोर पानी पिउने हो भने झाडापखाला,आदिरोग लाग्न सक्छ। पानीको स्रोत वर्षा, इनार, खोला, ताल र समुद्र आदि हुन्।
0 reads
Published on 7/5/2022
Pratik Aanand Karn is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratik Aanand Karn
Grade 5
Roll No: 30048
13
More Articles from
Student