मेराे देश
मेराे देश
मेराे देशको नाम नेपाल हो । नेपाल एक सुन्दर र शान्त देश हाे । यो दक्षिण एसियामा अवस्थित छ । नेपाल भारत र चीनकाे बीचमा पर्छ । नेपालको राजधानी काठमाडौँ हो । यहाँ धेरै ऐतिहासिक मन्दिर, दरबार र सांस्कृतिक स्थलहरू छन् । सगरमाथा हिमाल पनि नेपालमा नै रहेको छ । नेपालमा हिमाल, पहाड, र तराई रहेकोले नेपाल राम्राे र सुन्दर छ । यहाँका मानिसहरू मिलेर बस्छन् । एक अर्कालाई सम्मान गर्छन् । अरू देशका धेरै मानिसहरू पनि नेपाल घुम्न आउँछन् । त्यसैले मलाई मेरो आफ्नै देश नेपाल मन पर्छ ।
1 reads
Published on 7/20/2026
Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rihan Bogati
Grade 5
Roll No: 34035
16
More Articles from
Student