underline

वन

Underline

Share:

वन प्राकृतिक सौन्दर्यको स्रोत हो। वनहरूले हाम्रो जीवनमा धेरै योगदान दिएका छन्। अधिकांश पहाड हरिया वनले ढाकेका छन् । यो जनावर र चराहरू बस्ने ठाउँ हो। आजकल यो द्रुतरूपमा नष्ट भइरहेको छ। यसको विनाशको सबैभन्दा मुख्य कारण जनसङ्ख्या वृद्धि हो। वनविनाशले धेरै विपत्तिहरूलाई निम्तो दिन्छ । तीमध्ये केही खडेरी, पहिराे र मौसम प्रदूषण हुन्। प्राकृतिक प्रकोपहरू जीवित प्राणीहरूका लागि विनाशकारी छन् । यसलाई समयमा नियन्त्रण गर्न सकेन भने भविष्य जोखिमपूर्ण हुनेछ।

0 reads

Published on 3/4/2024

Image

Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rihan Bogati

Grade 2

Roll No: 34035

14

More Articles from

Student

Underline