मेरो देश
मेरो देशको नाम नेपाल हो। मेरो देश नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एसियामा भारत र चीन बीचमा अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छ। नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । नेपाललाई सगरमाथाको देश भनेर पनि चिनिन्छ। नेपालका मुख्य नदीहरू गण्डकी, कोशी र कर्णाली हुन्।
0 reads
Published on 10/4/2024
Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rihan Bogati
Grade 3
Roll No: 34035
14
More Articles from
Student