underline

दसैँ

Underline

Share:

मेराे दसैँकाे अनुभव राम्राे रह्‍याे । म दसैँमा पूजा गर्न देवीकाे मन्दिरहरू गएँ । दसैँमा मैले नयाँ लुगाहरू किनेँ । त्यसमछि म नयाँ लुगा लगाएर मामाघर दसैँकाे टीका र जमरा लगाउन गएँ । दसैँमा मामाघरमा मामाले खसी काट्नुभयाे र हामीले धेरै रमाइलाे गऱ्याैँ ।

0 reads

Published on 12/6/2022

Image

Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rihan Bogati

Grade 1

Roll No: 34035

14

More Articles from

Student

Underline