underline

मेरो परिवार

Underline

Share:

मेरो नाम रिहान बोगटी हो । म कक्षा ३ मा पढ्छु। म आठ वर्षको भएँ । मेरो परिवारमा ४ जना सदस्यहरू हुनुहुन्छ । मेरो बुबाको नाम राजीव बोगटी हो । मेरी आमाको नाम कमला भण्डारी हो। मेरो घर सिलगढी हाे । याे डोटी जिल्लामा पर्छ । हाल म काठमाडाैँमा बस्छु । म सिफल विद्यालयमा पढ्छु। मलाई खेल्न मन पर्छ । मेरो परिवारमा हामी सबै मिलेर बस्छौँ । हामी बिदाको दिनमा घुम्न जान्छौँ । मलाई मेरो परिवार मन पर्छ ।

0 reads

Published on 8/3/2024

Image

Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rihan Bogati

Grade 3

Roll No: 34035

14

More Articles from

Student

Underline