मन पर्ने पाेसाक
मसँग धेरै लुगाहरू छन् । तर मलाई मन पर्ने पाेसाक सेताे टिसार्ट र निलाे जिन्स हाे । मेराे टिसर्टमा एउटा सुन्दर गाडीकाे स्टिकर छ । मेराे टिसर्टमा एउटा खल्ती छ र पाइन्टमा ४ ओटा खल्ती छन् । त्याे पाइन्ट र टिसर्ट मेराे बुबा र आमाले मलाई मेराे जन्मदिनमा दिनुभएकाे हाे ।
0 reads
Published on 2/28/2023
Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rihan Bogati
Grade 1
Roll No: 34035
14
More Articles from
Student