चित्रकला
चित्रकला
चित्रकला मलाई धेरै मन पर्छ। म राम्रा राम्रा चित्रहरू बनाउँछु र त्यसमा रङ पनि भर्ने गर्छु। मेरो स्कुलमा चित्रकला बनाउने कक्षा छ । त्यस कक्षामा हामी आफूलाई मन पर्ने चित्र बनाउँछौँ । चित्रकला सम्बन्धी कक्षा हप्तामा एकचोटि हुने गर्दछ । म घरमा पनि चित्रहरू बनाउन सिक्छु। मोबाइल हेरेर पनि चित्र बनाउन म सिकिरहेकाे छु । मेरा साथीहरूलाई पनि चित्र बनाउन र रङ भर्न मन पर्छ। चित्र बनाउँदा हामीले जुनसुकै कुराको पनि चित्र बनाउनु पाउने हुँदा मलाई चित्रकला कक्षा धेरै मन पर्छ।
0 reads
Published on 12/30/2025
Rihan Bogati is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rihan Bogati
Grade 4
Roll No: 34035
14
More Articles from
Student