underline

समय

Underline

Share:

अनादिदेखि अनन्त

हुँदैन यसको अन्त

न छिटो न ढिलो

सबैभन्दा बलियो

भूत बितेको समय

आउने समय भविष्य

सबैभन्दा बलवान

हो समय वर्तमान

एउटा शिक्षक असल

बराबर दिन्छ अवसर

पर्खँदैन कसैलाई

चल्नुछ यसैमा सबैलाई

समान पाठ सिकाउने

लोभ र डरमा नपर्ने

चल्न सके याेसँग

हुन्छ जीवन सुन्दर

0 reads

Published on 1/27/2021

Image

Eshanee Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Eshanee Manandhar

Grade 5

Roll No: 28004

26

More Articles from

Student

Underline