underline

फूल

Underline

Share:

फूलहरू अत्यन्तै सून्दर हुन्छन्तिनीहरूले मेराे मन छुन्छन्फूलहरू हुन्छन् धेरै रङ्गीचङ्गीयहीँ सुन्दरतामा रमाउँछन् चराचुरुङ्गीराता, पहेँला, सेता आदि छन् सप्तरङ्गीयसकाे रस चुस्न भनी आउँछन् धेरै माैरीदिएकाे छ प्रकृतिले यस्ता सुन्दर फूलवरिपरि डुल्छन् पुतलीका हुलमलाई पनि फूल जस्तै मिठाे सुवास छर्नु छराम्रा राम्रा काम गरी सधैँ अघि बढ्नु छ ।

0 reads

Published on 2/23/2024

Image

Darshana Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Darshana Khadka

Grade 5

Roll No: 31048

18

More Articles from

Student

Underline